२१ साउन, गोरखा । गोरखामा आज एकै दिन एक सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार पिसिआरबाट ७७ र एन्टिजेनबाट ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।