पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ३,४२१ थपिए

Top Post समाचार स्वास्थ्य

११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०२० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।