६ साउन, काठमाडौं । गितकार ध्रुव प्रसाद अंम्गाईको नयाँ गित बजारमा आएको हो । अंम्गाईको शब्दमा भ्वाईस अफ नेपाल सिजन-३ का चर्चाको शिखर चुमीरहेकका गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको रोमान्टिक प्रेम गित `आँखा आँखा जुधी´ सार्वजनिक भएको हो ।
सुनौ सुनौ लाग्ने पछिल्लो समयको उत्कृट सृजना आज दर्शक स्रोतामाझ युटुबमार्फत सार्वजनिक भएको हो ।
उक्त गीतमा श्रीय सिटौला र सन्तोस बानियाँले अभिनय गरेका छन् । सङ्गीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यले एरेन्जमेन्ट गरेका छन् । सोनाम पाख्रीनको निर्देशनमा क्यामरा म्यान बुध्द थापा र भिडियो सम्पादन विकास दहालले गरेका छन् ।
भिडियो: