२७ असार, काठमाडौं । नेकपा एमाले भित्रका विवाद समाधान गर्न गठित कार्यादलको बैठक सम्पन्न भएको छ ।
विवाद समाधान गरेर बढ्ने महत्वपूर्ण निर्णय गरेको भीम रावलले बताउनुभयो । पार्टीका समस्या समाधान गरेर अगाडि जाने निर्णय सहितकाे दश बुँदे सहमतिमा हस्ताक्षर भएकाे छ ।