दीपक मनाङेले दिए राजीनामा

पालिका बिशेष समाचार

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् ।

उनले नैतिकताको आधारमा राजिनामा दिएको उल्लेख गरेका छन्। मुख्यमन्त्रीले संसदमा विस्वास गुमाएको अवस्थामा नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन्।