बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित

Headlines राजनीति समाचार

६ जेठ, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा डा खिमलाल देवकोटा विजयी भएका छन्।
संयुक्त गठवन्धनका तर्फबाट उम्मेदवार बनेका देवकोटा विजयी हुँदा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका रामबहादुर थापा बादल पराजित भएका हुन्।