१२ पुस, काठमाडौं । संखुवासभामा गोली चलेको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
नेपाल प्रहरी संगको मुठभेडमा विप्लव समुहका कार्यकर्ताले गोली चलाएपछि जवाफि गोली हानिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले वताएको छ।