देशभर ३६३७ सहित काठमाडौँ उपत्यकामा १५५२ जनामा कोरोना संक्रमण पुष्टी

Top Post समाचार

६ कार्तिक, काठमाडौँ। ६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १५५२ काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् ।