दशैंमा वैंकवाट पैसा झिक्न नपाईने, सम्पुर्ण वैंकका शाखाहरू वन्द

Headlines अर्थ समाचार

४ कार्तिक, काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक ७ गते फूलपातीका दिनदेखि ११ गते एकादशीका दिनसम्म सम्पूर्ण शाखाहरु बन्द हुने भएका हुन्।

बन्द भएपछि सर्वसाधारणहरू मर्कामा परेका छन्। सवैको पहुँचमा वैंकिङ अनलाइन सेवा नहुने भएकाले यो निर्णयले अधिकांश सेवाग्राहिहरू प्रभावित भएका छन् ।

विगतमा दसैंका बेला पनि ३६५ दिने काउन्टरहरु सञ्चालन हुने गरेका थिए।