lockdown

उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार

१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना पिसिआर पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा पिसिआर पोजेटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंका एक जनाको मृत्यु भएको छ ।