२५ साउन, काठमाडौं । अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र १९ हजार ४ सयभन्दा बढी यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको समेत प्रहरीले जनाएको छ।
सरकारद्वारा तोकिएका निर्देशन विपरीत सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको समेत प्रहरीले जनाएको छ।