उपत्यकामा १७ जना कोरोना संक्रमित थपिएसंगै काठमाडौंमा त्रास वढ्यो

Top Post समाचार

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएसंगै मानिसहरूमा त्रास वढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।