लकडाउन यात्रा :

होमपेज

काठमाडौँ, ४  वैशाख । कोरोना संक्रमण फैलन नदिन कार्यान्वयन भइरहेको ‘लकडाउन’ का कारण यतिखेर जनजीवन निकै कष्टकर बनेको छ । मानिसहरू प्राय: घरभित्रै सीमित भएका छन्‌ भने राजधानीमा दैनिकी चलाउन नसकेपछि मानिसहरु हिडेरै लामो दुरीको यात्रा तयार गरेका छन् ।

हामीले आज (विहिवार) राजधानीको स्वयम्भुदेखि नागढुंगासम्मको ‘लकडाउन यात्रा’ तय गरेका छौ। सिमसिमे पानीमा भिज्दै गण्डकी टाईम्सको टोली नागढुंगाको फेदीसम्म पुग्यो।

यसबिचमा हाम्रो क्यामरामा सयौ तस्विरहरु कैद भएका छन्। हामीले यहाँ केहि तस्विर मात्र प्रस्तुत गरका छौ।

हेर्नुस्, गण्डकी टाईम्सको लागि उज्वल खनालले खिच्नु भएको ‘लकडाउनका खुल्ला’ तस्विरहरु :