१२ वैशाख, धादिङ । धादिङको ज्वालामुखि गाउंपालिका वडा ७ मा नेकपा एमालेको तर्फबाट सुर्य प्रसाद ईटनि सर्वसम्मत उम्मेदवार भएका छन्।
ज्वालामुखि गाउंपालिका नेकपा एमालेको वैठकले वडा ७ वाट सुर्य प्रसाद ईटनिलाई उम्मेदवार वनाएर अघि वढाउने निर्णय गरेको हो ।
ईटनि लामो समयदेखि नेकपा एमालेमा रहेर समाजसेवामा लाग्दै आईरहेका छन्। ईटनि भन्छन्, मेरो उम्मेदवारी समग्र वडाको विकास र वडावासिको हकहितमा केन्द्रीत हुनेछ ।