२६ पुस, काठमाडौं । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन बाएका छन् । आइतबारको बन्दसत्रमा अध्यक्ष मण्डलले सर्वसम्मत चयन भएको १२० सदस्यीयकमिटिको नामावली निवर्तमान अध्यक्ष हरिकृष्ण व्यन्जनकारले पढेर सुनाएका हुन् ।
कमिटिको उपाध्यक्षमा प्रेमभक्त महर्जन,सचिवमा राम राउत तथा उपसचिवमा श्याम व्यन्जनकार र तारा सञ्जेल चयन भएका छन्।