२४ घण्टमा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

Headlines समाचार स्वास्थ्य

२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।