बिहीबार दुई हजार बढीमा संक्रमण पुष्टि, २४ को मृत्यु

Top Post समाचार स्वास्थ्य

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय १८ जना संक्रमण मुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।