लमजुङमा फेरि भूकम्प, काठमाडौं लगाएतका जिल्लाहरूमा धक्का महसुस

समाचार

५ जेठ, लमजुङ । लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का काठमाडौं उपत्यका, गोरखा, तनहुँ लगाएत आसपासका जिल्लाहरूमा महसुश भएको छ ।