थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि

Headlines समाचार

२६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।