नेकपा स्थायी कमिटी वैठक सम्पन्न, अर्को वैठक पुस ५ गते वस्ने

Headlines समाचार

१ पुस, काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ ।

अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।