२० भाद्र, काठमाडौं। नेपालका उद्योगपति तथा अर्वपति बिनोद चौधरी कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । उहाँले आफ्नो आधिकारीक ट्वीटर मार्फन आफू कोरोना मुक्त भएको जानकारी गराउनु भएको हो ।
उहाँलाई दश दिन अघि कोरोना संक्रमण देखिए पछि एकान्तबासमा बस्नुभएको थियो । उहाँले आफू प्रति शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।