१७ असार, काठमाडौं। काठमाडोंको ठमेलमा तीन जनामा कोरोना संक्रमण देखिएको छ। ठमेलको एक होटलमा बस्ने तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा १२ जनामा पुष्टि भएको उल्लेख थियो ।
पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका वडा नं. २ घर भई काठमाडौंको ठमेलस्थित सिटी होटलमा बस्ने वर्ष २०, ३० र ४० वर्षय तीन महिलामा कोरोना संक्रमण पुष्टी भएको श्रोतले जानकारी दिएको छ।