गण्डकी प्रदेशमा भर्खरै थपिए ३२ जना कोरोना संक्रमित,संक्रमितको संख्या ७२९ पुग्यो

Top Post समाचार

१० असार, काठमाडौं । आज (बुधवार) गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

संक्रमितहरु स्याङजाका ७ जना, नवलपरासी पूर्वका ३ जना, लमजुङका ५ जना , पर्वतका १ जना, कास्कीका ५ जना गोरखाका १ जना ,वाग्लुङका ९ जना र तनहुँका १ जना भएको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डां . बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो ।  यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।