गोरखाको गण्डकी गाउंपालिकामा माओवादी केन्द्र विजयी, अध्यक्षमा साकार निर्वाचित

Headlines राजनीति समाचार

गोरखा । गोरखाको गण्डकि गाउंपालिकामा माओवादी केन्द्र बिजयी भएको छ । गाउँपालिका अध्यक्षमा दिपक तिमिल्सिना ‘साकार’ विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार होम वहादुर राना लाई हराउदै साकार बिजयी भएका हुन् ।