गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकामा माओवादी केन्द्र बिजयी भएको छ । गाउँपालिका अध्यक्षमा लोक प्रसाद बन्जरा विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवार रोशन गुरुङलाई हराउदै बन्जारा बिजयी भएका हुन् ।