८ असार २०७८, मंगलबार

पाँच दल द्धारा असंबैधानिक तवरले ल्याएको बजेटको ठाडै अस्विकार

Headlines अर्थ समाचार

१६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउबा, नेकप माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड,एनेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालकी दुर्गा पौडलले संयुक्त बक्तब्य प्रकाशित गरी ओली सरकारले हिजो प्रस्तुत गरेको बजेटलाई असंबैधानिक एवं बबलमिच्याई गरी ल्याएको बजेट भनी ठाडै अस्विकार गरेका छन् । बक्तब्यको पूर्ण पाठ यसप्रकार रहेको छ ।