दुर्गा प्रसाईंले उज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने

समाचार

१५ जेठ, काठमाडौं । बिएण्डसी अस्पताल झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा  गरेका छन् ।