राष्ट्रपति द्वारा सरकार गठनका लागि गरिएका दुबै दाबी खारेज : संसद विघटनको प्रक्रियामा

Top Post राजनीति समाचार

७ जेठ, काठमाडौं  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।                  उनले शुक्रवार मध्यराति दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी हुन्।