गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ द्वारा राजिनामा

Headlines राजनीति समाचार

२६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।