प्रधानमन्त्रीले वोलाए मन्त्रीपरिषद वैठक, महत्वपूर्ण निर्णय हुनसक्ने

Headlines राजनीति समाचार

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन ।
नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ ।