पछिल्लो २४ घण्टामा ९१९६ जनामा कोरोना संक्रमण

Headlines समाचार स्वास्थ्य

२४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन्।

२४ घण्टामा ५० जनाको मृत्यु भएको छ।