दल विभाजन सम्बन्धी अध्यादेश ल्याउदै ओली

Headlines समाचार

२३ बैशाख, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी नयाँ अध्यादेश ल्याउन लागेका छन् ।

त्यही तयारीको लागी ओलीले रास्ट्रपति विद्यादेवि भन्डारीलाई भेटेका छन् भने आजै साझ ५ बजे मन्त्रीपरिषद बैठक बोलाएका छन् ।