ललितपुरका सिडिओलाई कोरोना संक्रमण

Headlines समाचार

२१ वैशाख, ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले आजको बैठकमा सहभागी नहुने उनले बताए । यद्दपी भर्चुअल माध्यमबाट बैठकमा प्रतिनिधित्व भने गर्नेछन् ।