गोरखाको प्रहरी प्रमुखमा खनाल

समाचार

१४ फागुन, गाेरखा। गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र गुरूङकाे सरूवा भएकाे छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले फागुन महिनाबाटै लागू हुने गरी गुरूङसंगै १३ एसपीकाे सरुवा गरेका हुन्।

गोरखामा प्रधान कार्यालय प्रहरी महानिरीक्षककाे सचिवलाय काठमाडाैंका एसपी शेखर खनाल गाेरखा आउने भएका हुन् ।