निर्वाचन आयोगले सवै दलका प्रतिनिधिहरूलाई छलफलका लागि कार्यालय वोलायो

Top Post राजनीति समाचार

४ माघ, काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए ।