१०४१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ४०८

Top Post समाचार

२० भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ४०८ जना छन् ।