मन्त्रिपरिषद बैठक ५ बजे बस्ने

समाचार

१४ भाद्र, काठमाडौँ। मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ तथा अरु निर्णय पनि हुनसक्ने स्रोत ले बतायो।