पाटन अस्पतालमा २९ वर्षीय पुरूषको कोरोनावाट मृत्यु

Top Post समाचार

१४ भाद्र, काठमाडौं ।  पाटन अस्पतालमा उपचाररत कोरोना स‌ंक्रमित युवकको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पुष्टिपछि २८ साउनदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको हो । मृतक पुरुष ललितपुरकै हुन् ।