सज्जा बनिन् तेस्रो नेपाल आईडल

समाचार

काठमाण्डौ – नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् ।

फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल त किरण कुमार भुजेल पुगेका थिए ।