गोंगबु हत्याकाण्ड: अभियुक्त र मृतकको कनेक्सन फेसबुक देखि कोठा सम्म

Headlines समाचार

२७ साउन, काठमाडौँ। राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कल्पना मुडभरी (पौडेल) लाई पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको छ ।

सुरुमा उनीहरुको चिनजान फेसबुक बाट भएको कुरा अभियुक्तले बताएका छन्। अभियुक्तले अर्कै नाम गरेर फेसबुक चलाएको र फेसबुक बाट उनीहरुको घनिष्टता बढेको पनि अनुसन्धान बाट खुल्न आएको छ।

बोहोरा को हत्या किन र के कारण ले भयो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।