काठमाडौं भित्रिने र बाहिरिनेमाथि थप कडाइ

Top Post समाचार

१० असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ ।