काठमाडौंको नयाँबजारकी एक महिलालाई कोरोना संक्रमण

Top Post समाचार

५ असार, काठमाडौं । काठमाडौं-१७ नयाँबजार, खुशीबुमा बसोबास गर्ने एक ६४ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

असार ३ गते उनको टेकु हस्पिटलमा स्वाब संकलन गरेको थियो ।

आज उक्त परीक्षणको नतिजा पोजिटिभ आएसँगै कोरोना भएको पुष्टि भएको हो ।

टेकु हस्पिटलले ती महिलालाई पाटन हस्पिटलमा रिफर गरेको छ ।