पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने सरकारको निर्णय

Top Post समाचार

२८ जेठ, काठमाडौं । बुधवार बसेको मन्त्रीपरिषद बैठकले पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।