थप ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२ पुग्यो

समाचार

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्छि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।